बिहेकै दिन बेहुलीले छोरा जन्माइन् !

Posted on: 10 Feb, 2018

माघ २७, लहान । सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।

बिहे गरेर घरमा भित्राउने क्रममा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले शनिबार तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । 

लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ रहेको स्थानिय बासीराम सिंहले जानकारी दिए ।

फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!