मुगु: प्रजातन्त्र दिवसको अवसरमा बिरामीलाई फलफुल बितरण

Posted on: 19 Feb, 2018

दान बहादुर बुढा/फागुन ७, मुगु । जिल्ला स्वास्थ्य कार्यालय ठिनीमा भर्ना भएका बिरामिहरुलाई ६८ अ‍ौ प्रजातन्त्र दिवसको अवसरमा फलफुत बितरण गरीएको छ ।


नेपाली काग्रेस पार्टी जिल्ला कार्यसमिति मुगुले जिल्ला अस्पताल ठिनीमा भर्ना भई उपचार गराई रहेका बिभिन्न प्रकीतिका रोग लागेका  २५ जना बिरामीलाई सुन्तला, केरा र जुस बितरण गरीएको र नेपाली काग्रेस पार्टी जिल्ला कार्यसमिती र काग्रेस पार्टी जनताको सुख र दुखमा सार्थ दिर्ने पार्टी रहर्ने समेत अस्पताmमा भर्ना भएका बिरामीहरुलाई  जिल्ला कायसमितीका कावा पार्टी सभापति गजेन्द्र बहादुर मल्लले बताएका छन ।  

बिगतका बर्षहरुमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिभिन्न खेलकुद,देउडा, सरसफाई , बिकास निमार्णका कामहरु गदै आएको र यो बर्ष बिरामीलाई फलफुल बितरण गरीयो आगाबि बर्षहरुमा यस्ता कार्यहरु नियमित रुपमा  नेपालि काग्रेसले सन्चालन गर्ने  नेपालि काग्रेस केन्दीय पासद तिलक बाहदुर मल्लले बताएका छन ।

जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुले फलफुल पाए पछि खुसीका साथ नेपालि काग्रेस पाटीका सम्पूण ब्यक्तिहरुलाई धन्याबाद दिदै खुसी भएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!