सुर्खेतको भेरी नदिमा नुहाउन गएका एक युवक मृत फेला

Posted on: 13 Mar, 2018

इन्द्र ब बुढाथोकी/फाल्गुन २९, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका राकम नजिकै भेरी नदिमा नुहाउन गएका एक व्यक्ती मृत फेला परेका छन ।

 मृत्यु हुनेमा सुर्खेत जिल्ला पन्चपुरी नगरपालिका वडा न ४ विधायापुरका अन्दाजी वर्ष २० का खगेन्द्र बैयक रहेको ईलाका प्रहरी कार्यालय बादेपिपल राकमले जानकारी दिएको छ ।

 मृतक बैयक राकमको सडकमा काम गर्न आएको कामदार थिए । खाना खाएर  १२ बजे तिर भेरी नदिमा नुहाउन गएका थिए । 

अचेत अवस्थामा फेला परेका उनलाई ३:५० मा मेहेलकुना हस्पिटलले मृत्यु भएको घोषण गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!