छत्रदेब गाउँपालिकाद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण

Posted on: 14 Mar, 2018

फागुन ३०, अर्घाखाँची | देशभरका स्वास्थ्य संस्थामा  औषधीको अभावको कुरा आइरहेको बेला जिल्लाको छत्रदेब गाउँपालिकाले भने निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरेको छ । 

बृद्ध बृद्धा तथा अपांगलाई दिइने सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरी गाउँपालिकाले आफ्ना ८ वटै वडामा निशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!