अर्घाखाँचीकि १३ बर्षीय साबित्रा बेवारिसे अवस्थामा चितवनमा फेला

Posted on: 16 Mar, 2018
चैत्र २, अर्घाखाँची | अर्घाखाँची मैदान घर बताउने १३ बर्षका साबित्रा खत्री बेवारिसे अवस्थामा बालिका पोखरा बसपार्क चितवनमा बेवारिसे अबस्थामा फेला परेकि छिन् । 
उनलाई प्रहरीले फेलापारि माईति नेपालको कार्यालय चितवनमा राखिएको छ । यी बच्चालाई चिन्नुहुने महानुभाबहरूले माईति नेपाल चितबनको सम्पर्क नम्बर ९८६२२५४९१० र महिला तथा बालबालिका कार्यालय सन्धिखर्कको नम्बर ०७७-४२०२५२ मा सम्पर्क गर्नुहुनको लागि यो जानकारी गराईन्छ । बालिका अर्घाखाँची जिल्लाको साबिकको मैदान गाबिसकि  रहेको जानकारीमा आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!