जंगलमा फलेको मछाइनु नामक खाँदा मृत्यु

Posted on: 04 Apr, 2018

चैत २१, बाजुरा | गौमूल गाउँपालिका–५ मानाकोटमा जंगली फल खाँदास्थानीयवासी चार वर्षीया सुनिमा रोकायको आज मृत्यु भएको छ । 

जंगलमा फलेको मछाइनु नामक फल खाँदा बालिका बिरामी परेको र उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!