(ab+) रगतको तुरुन्त आवाश्यकता

Posted on: 18 Apr, 2018

वैशाख ५, काठमाडौं | नुवाकोट घर भै हाल काठमाडौंको गंगालाल हस्पिटलमा उपचार गराईरहेकी १६ महिनाकी बालिकाको  मुटुको अप्रेन गर्नको लागि (ab+) रगतको  तत्काल आवश्क परेकाले जिवन रक्षाको लागि रग्तदान गर्न निजका पिता कृष्ण श्रेष्ठले आनुरोध गरेका छन् । 

काठमाडौं र भक्तपुरको ब्लड बैङ्क २-३ दिनदेखि धाईरहँदा समेत रगत नपाएपछि श्रेष्ठले रगतको लागि सवैमा अपिल गरेका हुन् । 

(ab+) रगत समुह भएका ब्यक्तिले  रक्तदान दिनु भए । वालिकाको जिबन बच्ने  अस्पतालले जनाएको छ । त्यसको लागी मो नं. 9801515238, 9806618544, 9813787374 मा सम्पर्क गर्न वा सिधै गंगालाल ह्रिदयरोग केन्द्र वाँसवारी काठमाडौ मा सम्पर्क गर्न सक्नुहुन्छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!