नुवाकोटको एक होटलमा महिला मृत फेला

Posted on: 01 May, 2018

वैशाख १८ नुवाकोट | नुवाकोटको बट्टारस्थित एक होटलमा महिलाको शव भेटिएको छ। 

बट्टारको डायमण्ड होटलमा बाजुरा जिल्ला घर भएकी २४ वर्षीया लक्ष्मी नाथको झुन्डिएको अवस्थामा शव फेला परेको नुवाकोट प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ। 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!