चट्याङबाट मकवानपुरमा तीन जनाको ज्यान गयो

Posted on: 06 May, 2018

वैशाख २३, मकवानपुर | आइतबार  परेको चट्याङबाट मकवानपुरमा तीन जनाको ज्यान गएको छ । 

साँझ परेको चट्याङबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ का ६० वर्षीय कृष्णबशादुर बलामी, मनहरी गाउपालिका २ ठाडोखोला झुल्यानका २८ बर्षीय भीमलाल सिन्तान र उनकी ३ बर्षीय छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले जानकारी दिए ।

उनीहरु तीन जनाकै हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

यस बिषयमा तपाइको प्रतिक्रिया...!