जुम्लाको गोठीज्यूलामा धान रोपाईको चटारो (फोटोफिचर)

Posted on: 29 May, 2018

जुम्ला- नेपालि भाषाको उद्गम स्थान जुम्ला जिल्लाको सिन्जा कनका सुन्दरी गाँउपालिकामा रहेको गोठीज्यूलामा  चैत्र १२ गते खेतमा छरेको धानको बिउँ जेष्ठ १० गतेबाट धान रोपाईको चटारो सुरु भएको छ ।

तस्बिर: दान बहादुर बुढा 


























यस बिषयमा तपाइको प्रतिक्रिया...!