जुम्लामा तारा एयरको विमान दुर्घटना (तश्विर सहित)

Posted on: 09 Jun, 2018

जेठ २६, काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!