कनका सुन्दरी गाँउपालिकाको दोस्रो गाउँ सभा उद्घाटन सम्पन्न

Posted on: 24 Jun, 2018

असार १० जुम्ला | जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिकाले आज दोश्रो गाउँसभा उद्घाटन सम्पन्न गरेको छ । 


गाउँमा सभामा आव 075/076को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ | 

जसमा आर्थिक बिकास, सामाजिक बिकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, सस्थागत विकास सेवा प्रवाह तथा सुशासन, बजेछ तथा योजना तथा वितिय व्यवस्था स्वास्थ्यको नीति तथा कायकम, राजस्व सम्बन्धि नीति तथा कार्यक्रम, दक्ष जनशक्ति उत्पादन सम्बन्धित नीति तथा कार्यक्रम शिक्षा सम्बन्धि नीति, कृषि तथा पशुपक्षि सम्बन्धित नीति, माथि छनफल गरि संसोधनसहित नीति पास गरिएको कनका सुन्दरी गाउँ पालिकाका अध्यक्ष नरबिर रावतले बताएका छन ।

रावतका अनुसार विशेष गरि नेपाली भाषाको उदगम स्थल भएको हुदा खस भाषाको संरक्षण गरि धार्मिक तथा पर्यटकीय विकास गर्ने युवा युवतीलाई रोजगार मुलक कार्यक्रमसहितको नितिमा जोडड दिनेसमेत बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!