बझाङमा नयाँ दुई ईलाका प्रहरी कार्यालयहरु स्थापना

Posted on: 19 Jul, 2018

टेकेन्द्र बोहरा, साउन ३, बझाङ । बझाङ जिल्ला प्रहरी कार्यालय बझाङ मातहतमा २ वटा नयाँ ईलका प्रहरी कार्यालयहरु स्थापना भएका  छन् । नेपाल सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना भएका हुन् । 


जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, जिल्लको दुर्गाथली गाउपालीका र मष्ठा गाउपालीकामागरी  २  ईलाका प्रहरी कार्यालय  स्थापना गरीएको जिल्ला प्रहरी कार्यालयमन प्रहरी नाएव उपरिक्षक ऋृष्रिाम कडेल बताउनु भयो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!