झापामा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 22 Aug, 2018

भदौ ६, भद्रपुर ।  झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । 

करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!