निरन्तर क्रान्ति नै आजको आवश्यकता: विश्व

Posted on: 28 Aug, 2015

किरण कवर/भाद्र ११, सल्यान । नेकपा माओवादी का सह सेक्रेटरी डिल्लीराज शर्मा विश्वले निरन्तर क्रान्ति नै आजको आवश्यकता भएको बताएका छन ।

विप्लव नेतृत्वको नेकपा माओवादी स्वीकोटको भेलालाई सम्बोधन गर्दै उनले यतिबेलाको समय एकिकृत क्रान्तिको भएकोले त्यसले नै समाजमा परिवर्तन हुनेमा जोड दिएका छन ।

कार्यक्रमलाई नेकपा माओवादी सल्यानका सचिवालय सदस्य हेमन्ता बुढाथोकी र गणेशमान सिंहले पनि सम्बोधन गरेका थिए । भेलाबाट अमृत सुनारको नेतृत्वमा ११ सदस्यीय पार्टी गाउँ कमिटी निर्माण गरिएको नेकपा माओवादी स्वीकोटले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!