आज भाद्र २० विसै मेला अनी दहि जात्रा पनी

Posted on: 06 Sep, 2015

भदौ २०, सल्यान । आज भदौ २० अर्थात विसै मेला लाग्ने दिन ।

सल्यानका विभिन्न ठाँउमा भदौ २० का अवसरमा विसै मेला लाग्ने गर्छन ।

आज नै मर्मपरिकाँडाको चिथा र फलावागमा मेला लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।

त्यस्तै आज सल्यानका नेवार समुदायले दहि छर्केर दहि जात्रा निकालेका छन । नेपाली हिन्दु धर्मावलम्वीहरुका चाडवाडहरु विस्तौ नजिकिदै छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!