पश्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण २ दिने कार्याशाला गोष्ठी सुरु

Posted on: 17 Sep, 2018

टेकेन्द्र बोहरा | असोज १, बझाङ | पस्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण २ दिने कार्याशाला गोष्ठी सुरु भएको छ । सदरमुकाम चैनपुरको होटल होलीडे इनमा सुरु भएको हो ।

पश्चिम सेती जलाधार क्षेत्रको दुरदृष्टी निर्माण मुख्य सवाल गोष्टि बस्तुगत प्रोफाईल नतिजा प्रश्तुतिकरण तथा सुभाव सँकलन कार्यक्रम २ दिन सम्म चल्ने आयोजक समिती जनाएको छ ।


आज वाट सुरु भएको कार्यक्रममाको सहजीकरण हेमन्ती नेपालका कार्यवाहाक अध्क्ष्य  विना केशी रहनुभएको थियो भने कार्यक्रमको अध्क्ष्यता जिल्ला समन्य समितकिा प्रमुख खडक बहादुर खड्का रहेका थिए । प्रमुख अतिथीमा  जयपृथ्वी नगरपालीकाका प्रमुख बिरेन्द्र बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा पश्चिम सेती जलाधर क्षेत्रको  पारस्व चित्र  सरोकारवाहरु सँग बहस गरेका थिए । कार्यक्रममा जिल्लाका बिभिन्न गाँउपालीका अध्क्ष्य पत्रकार नागरीक समाज को उल्लेखीनिय उपस्थी रहेको थियो । कार्यक्रम दुई दिन सम्म चल्ने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!