बझाङको मस्टा गाँउपालीकाबाट अवैध चरेस बरामद

Posted on: 20 Sep, 2018

टेकेन्द्र बोहरा | असोज ४, बझाङ | बझाङको मष्टा गाँउपालिकाधुरिल्लमा नेपालप्रहरीले अवैध रुपमालुकाई छिपाई लैजादै गरेको अवस्थामा अठार किलो चरेस बरामद गरेको छ ।

ईलाकाप्रहरी कार्यालय भातेखोलाबाट असईको कमाण्डमा खटीएको टोलीले चरेस बरामद गरेको हो ।

चरेससँगै सोहीगाँउपालिका २ खिकाला घर भएका १८ वर्षीय दीपकबोहारा र ३९ वर्षीय हस्ता पुरीलाई प्रहरीले पक्राउ गरेकोजिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ।

बुधबार बिहान १० बजेतिर बाटोमादुईवटा कालो झोलाबोकेर आएकादुवै जनालेप्रहरी देखेर भाग्नखोजेपछि झोलाचेक जाँचगर्दा चरेस भेटिएको हो ।

दुबै जनाको झोलाबाटनौनौकिलो गरी अठार किलो चरेश बरामद गरेको जिल्लाप्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!