बसपार्कमा यात्रु सहायत कक्षा

Posted on: 03 Oct, 2018


कमल घिमिरे | असोज १७ , पाँचथर |जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला ट्राफिक कार्यालय पाँचथरको सहकार्यमा फिदिम नगरपालिका १ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिशेष गरेर चाडपर्ब नजिकिदै गर्दा सवारी साधनकोहरुको चाप सगै सवारी साधनमा यात्रा गर्दा यात्रुहरु ठगिने र लुटिने हुनेहुदा यात्रुहरुको तत्काल समस्याको समाधान गर्नको लागी फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङको उपस्थितिमा  एक समारोहको आयोजना गरि उद्धघाटन गरिएको थियो  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!