मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on: 18 Oct, 2018

कमल घिमिरे ।कार्तिक१।पाँचथर,पाँचथर को फिदिम ११मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मे.५ प.९०७४ नम्बर को मोटरसाइकल फिदिम ११ नांगिन स्थित चुल्ठे डाँडामा दुर्घटना भएको हो।दुर्घटनामा फिदिम ११ साविक नांगिन १ बस्ने ३२ बर्षिय सुवास आङबो को मोटरसाइकल सिक्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!