रेडियो जनमुखी एफएमको आयोजनामा भएको दोहोरी प्रतियोगितामा मस्टा गाँउपालीका विजयी

Posted on: 28 Oct, 2018

टेकेन्न्द्र बोहरा | कात्तिक ११, बझाङ | बझाङको ऐतिहासीकतथाधार्मिक मेलासिलदेवी मेलाको अवसरमा सामुदायिक रेडियो जनमुखी ९७ मेगाहर्जले गरेको दोहोरी प्रतियोगितामा मस्टा गाँउपालीकाले प्रथम स्थानहासिल गरेको छ ।

यस्त दुर्गाथलीगाँउपालीकाले दोस्रो स्थानहासिल गरेको छ भने सुर्मादेवीले तेस्रो स्थानहासिल गरेको जनमुखीएफ,एम ९७ मेगाहर्जकाप्रवन्धनिर्देशक सम्राट सिहले जानकारी दिनुभयो । 

जिल्लाको सदरमुकाम चैनपुरमाभएको कार्यक्रममाजिल्ला भरीका सात टिमको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!