बझाङमा वडा कार्यालयलाई निशुल्क जग्गादान

Posted on: 22 Nov, 2018

टेकेन्द्र बोहरा | मङ्सिर ६, बझाङ | बझाङमा वडा कार्यालय निशुल्क जग्गादान गरेका छन् । 

जिल्लाको मस्टा  गाँउपालीका  वडा ६ का झाड गाँउका तिन जना स्थानिवासीहरुले निसुल्क जग्गादान गरेका हुन् । 

मस्टा गाँउपालीका स्थानीय वर्ष ६२ का सिद्धु वोहरा  वर्ष ६५ का बगसिगे  बोहरा र सो ही गाँउका वर्ष ४३का  हरी वोहराले वडा कार्यालयको नामामा निशुल्क  जग्गादान गरेका हुन् ।

तीन जनै दाताहरुबाट प्राप्त भएको जग्गामा वडा कार्याल, स्वास्य कार्यालय र सुचना प्रविधी केन्द्र स्थापना हुने  मस्टा गाँउपालीकाका वडा नँ ६ का वडा-अध्यक्ष गोरख बोहराले बताए ।

तिनै जना दातादाहरुले दिएको जग्गाको मुल्य करीव १० लाख  वरावरको रहेको मस्टा गाँउपालीकाका स्थानिवासी तथा समाजसेवी सिवराज बोहराले बताए ।

गाँउमै वडा कार्यालय, स्वास्य कार्यालय र सुचना प्रबिधी केन्द्र स्थापना हुने भएपछी आफुले जग्गादान गरेको मस्टा गाँउपालीका वडा नँ ६ का बगसिगे बोहराले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!