खप्तड छान्ना गाँउपालीकामा तिन दिने नागरिकता शिवीर सञ्चालन हुने

Posted on: 10 Dec, 2018

टेकेन्द्र बोहरा | मङ्सिर २४, बझाङ | बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालीकामा नागरिकता समन्धी तिन दिने सिवीर सञ्चालन हुने भएको छ ।

जिल्ला प्रशाशन कार्यलय बझाङका अनुषार गृह मन्त्रालयको पत्र अनुषार यही कार्तिक २६ गतेदेखी कार्तिक २८ गते सम्म शिवीर सञ्चालन हुने बझाङ जिल्लाका साहाएक प्रमुख जिल्ला अधिकारी शिवराज जोशिले बताउनुभयो ।

जोशीका अनुषार तिन दिने शिवीरमा नागरीता वनाउन छुटेका हरुले नागरिकता बनाउने लगाएत दलीत , दुर्गम पिछडिएका सिफारीसहरु पनी दिईने बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!