तेस्रो लिङ्गी समुदायद्वारा वृद्ध वृद्धालाई न्यायो लुगा, टाउजर, सल र फलफुल वितरण

Posted on: 21 Dec, 2018

विकास सिंह महता | पुष ६, कञ्चनपुर | कञ्चनपुरमा रहेका समलिङ्गी तथा तेस्रो लिङ्गी समुदायद्वारा बृद्धआश्रम रौटेलामा रहेका वृद्ध वृद्धालाई न्यायो लुगा टाउजर, सल र फलफुल वितरण गरेका छन् ।

सकारात्मक परिवर्तनका लागि तेस्रोलिङ्गी समुदायद्धारा कञ्चनपुरको महेन्द्रनगरमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय द्धारा सकारात्मक परिवर्तनका लागि दैउसी भैलो कार्यक्रमबाट संकलन भएको केही  रकम बाट बृद्धश्रममा न्यानो कपडा   वितरण गरेका छन ।

 समाजमा तेस्रो लिङ्गी समुदायहरुको लागि लाछेना, भेदभाव न्युनिकरणका गर्न तथा समाजमा परिर्वतन गराउन बेनपा –८ रौटेला स्थिीत वैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका १७ जना वृद्धा महिला तथा ६ जना वृद्ध पुरुष  गरी २३ जनालाई जाडोयामलाई मध्यनजर गर्दै एकएक जोड न्यायो कपडा, सल, टाउजर तथा फलफुल वितरगरण गरेको सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमलाले बताएकी छिन् ।

तेस्रो लिङ्गी समुदायलाई मात्रै नर्भ अन्य समुदायलाई पनि निरन्तर प्रयासका साथै आगामि दिनमा गरिने कार्यक्रम बाट संकलन भएको केहि रकम समाजमा सेवा लगायतका अन्य समाजमा रहेका विकृति विसंगतिको विरुद्धमा पनि आफुहरुले सधै अग्रसर रही त्यसको विरद्धमा आवाज उठाउने तेस्रो लिङ्गी महिला अरुण सुवेदीले बताउनु भयो ।


न्यानो कपडा टाउजर, सल तथा फलफुल वितरण कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष अनिसा धमला, अरुण  सुवेदी, अञ्जली क्षेत्री लगायतको उपस्थितीमा उक्त समाग्री वृद्ध आश्रममा रहेका वृद्ध वृद्धालाई हस्तान्रण गरिएको थियो । कञ्चनपुरमा रहेका समलिङ्गी तथा तेस्रो लिङ्गी समुदायद्वारा बृद्धआश्रम रौटेलामा रहेका वृद्ध वृद्धालाई न्यायो लुगा टाउजर, सल र फलफुल वितरण गरेका छन् ।

सकारात्मक परिवर्तनका लागि तेस्रोलिङ्गी समुदायद्धारा कञ्चनपुरको महेन्द्रनगरमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय द्धारा सकारात्मक परिवर्तनका लागि दैउसी भैलो कार्यक्रमबाट संकलन भएको केही  रकम बाट बृद्धश्रममा न्यानो कपडा   वितरण गरेका छन ।

 समाजमा तेस्रो लिङ्गी समुदायहरुको लागि लाछेना, भेदभाव न्युनिकरणका गर्न तथा समाजमा परिर्वतन गराउन बेनपा –८ रौटेला स्थिीत वैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका १७ जना वृद्धा महिला तथा ६ जना वृद्ध पुरुष  गरी २३ जनालाई जाडोयामलाई मध्यनजर गर्दै एकएक जोड न्यायो कपडा, सल, टाउजर तथा फलफुल वितरगरण गरेको सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमलाले बताएकी छिन् ।


तेस्रो लिङ्गी समुदायलाई मात्रै नर्भ अन्य समुदायलाई पनि निरन्तर प्रयासका साथै आगामि दिनमा गरिने कार्यक्रम बाट संकलन भएको केहि रकम समाजमा सेवा लगायतका अन्य समाजमा रहेका विकृति विसंगतिको विरुद्धमा पनि आफुहरुले सधै अग्रसर रही त्यसको विरद्धमा आवाज उठाउने तेस्रो लिङ्गी महिला अरुण सुवेदीले बताउनु भयो ।

न्यानो कपडा टाउजर, सल तथा फलफुल वितरण कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष अनिसा धमला, अरुण  सुवेदी, अञ्जली क्षेत्री लगायतको उपस्थितीमा उक्त समाग्री वृद्ध आश्रममा रहेका वृद्ध वृद्धालाई    हस्तान्रण गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!