ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

Posted on: 05 Jan, 2019

पुस २१, धनकुटा | धनकुटाको साँगुरीगढी गाउँपालिका–३, डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!