परिक्षाफल सार्वजनिक

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौं | त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिएससी दोश्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । गत साउन महिनामा सञ्चालित ४ वर्षे बिएससी दोश्रो वर्षको परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

परीक्षाफल डब्लु डब्लु डब्लु एडुसञ्जाल डट कम, डब्लु डब्लु डब्लु एजुकेशन संसार डटकम, डब्लु डब्लु डब्लु एजुकेशनखबर डट कम र डब्लु डब्लु डब्लु टियु डट एनटिसी डट नेट डट एनपीमा लगअन गरेर हेर्न सकिन्छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर पनि हेर्न सकिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!