जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

Posted on: 10 Jan, 2019

टेकेन्द्र बोहरा | पुस २६, बझाङ | बझाङको जपपृथ्बी नगरपालिका वडानं ५ को आयोजनामा  आज  जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको छ ।

चिसो मौसमलाई मध्यनजर गरी जयपृथ्बी नगरपालिका वडा नं ५ का ४५ जना  जेष्ठ नागरिक लाई चिसोबाट बच्नको लाई न्यानो कपडा ( बलाङ्मेट) बितरण गरेको छ । 


नेपाल सरकारको लक्ष्य अनुरूपमा  जयपृथ्बी नगरपालिका को सहभागिता नमुनाका लागि जनपां ५का  बृद्धवद्धा नागरिकहरूलाई चिसोमा न्यानो संग बस्न पाउन र जेष्ठ नागरिक को मनोवलमा सकारात्मक सोच को बिकास र जेष्ठ नागरिक ले पनि राज्यको अनुभुती गर्न पाउन भन्दै जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा वडा भरिका  ४५ जना जना बृद्धालाई सम्मान स्वरूप न्यानो कपडा बितरण गरेको हो  जगपृथ्वी नगरपालीका वडानं ५ का वडाअध्यक्ष डम्बर बहादुर सिहं बताए । 

सम्मान कार्यक्रममा जयपृथ्वी नगरपालीकाका नगर पमुख बिरेन्द बहादुर खड्का उप प्रमुख जुना जाग्री र अन्य सरोकारवाला नियाय हरुको उल्लेखिीनिय उपस्थिती रहेको थियो ।

न्यानो कपडा बितरण गरेपछी बृद्धवद्धाहरुको मुहारमा खुसीयाली छाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!