श्रम मन्त्रालयले माग्यो सातै प्रदेशका लागि ७ सय ५३ कर्मचारी (हेर्नुहोस् सुचनासहित)

Posted on: 18 Jan, 2019

माघ ४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ जना कर्मचारी माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सातै प्रदेशमा गरी जम्मा ७ सय ५३ जना कर्मचारी माग गरेको हो ।

मुलुकको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न मन्त्रालयले रोजगार संयोजकको सेजा करारमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न मन्त्रालयले विज्ञापन निकालेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । 

हेर्नुहोस् यस्तो छ सूचना:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!