थापाथली केन्द्रबिन्दु भएर भूकम्प गयो

Posted on: 22 Jan, 2019

माघ ८, काठमाण्डौ | ललितपुरको थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । 

बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!