३१ हजार ३ सय ९० रुपैँया सहित जुवाडेहरु पक्राउ

Posted on: 06 Feb, 2019

टेकेन्द्र बोहरा | माघ २३, बझाङ | बझाङको जयपृथ्वी नगरपलीका वडा नं. ९ सिमखेतवाटसात जना जुवाडेहरु पक्राउ पक्राउ परेका छन ।

होटलमा जुवातास खेलिरहेका छन भन्ने बिशेष सुचनाका आधारमा यस जिल्ला प्रशासन कार्यालय बझाङबाट प्रहरी.नायव.निरिक्षक.मिन बहादुर सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले बुधवार दिउसो होटल संचालक सहित ७ जना जुवाडेहरु प्रकाउ गरेको हो ।

उक्त जुवाको खालबाट  नगत ३१ हजार ३ सय ९० रुपैँया बरामद  गरी जुवाडेहरुलाई उनुसन्धान भईसहेको जिल्ला प्रहरी कार्यालय बझाङका डि,एस,पी प्रबिन धितालले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!