भक्तपुरमा सडेको अवस्थामा एक बालिका मृत फेला

Posted on: 09 Feb, 2019

माघ २६, काठमाडौं । भक्तपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् | भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा बालिकाको शव भेटिएको हो ।

शव सेडिसकेकाले अनुहार समते पहिचान गर्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक बालिका करिव ८/१० वर्षको भएको प्रहरीको अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!