छ दिनदेखी युवक बेपत्ता

Posted on: 10 Feb, 2019

टेकेन्द्र बोहरा | माघ २७, बझाङ | छ दिनदेखी एक युवक बेपत्ता भएका भएका छन् ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नः ८ वारील बस्ने अन्ताजी  ३४ का रमेश बहादुर बोहरा छ दिन देखी वेपत्ता भएको उनका आफन्त किसन बोहराले बताए ।

उनका आफन्तका अनुसार ६  दिन पहिले सामान्य उपचारका लागी घरवाट जिल्ला अस्पताल सिमखेत हिडेका र अहिले सम्म परीवार र आफन्को सम्पर्कको नआएको बताए ।

उनका आफन्त रोजगारीको सिलसिलामा भारको ब्यालोर मुम्वई र अन्य स्थानमा खवर गरेको र त्यता नभेटेपछी जिल्ला प्रहरी कार्यालयमा खोजी दिन आग्रह गरेको बताए । 

यदी कसैले उनलाई कसैले भेटेमा नजिकैको प्रहरी चौकि वा ९८६५७७०७०४ र ९८४०३३१४११मा सम्पर्क गरि दिन हुन अनुरोध गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!