फागुन ६, काठमाडौं । स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ ।
त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
आगामी चैत १९ गतेदेखि हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।
हेर्नुस परिक्षा तालिका
यस बिषयमा तपाइको प्रतिक्रिया...!