पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाण्डौ – ताप्लेजुङमा  पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो । दुर्घटनाको थप बिवरण आउँन बाकि रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!