नेपाली सेनामा भर्ना खुल्यो (हेर्नुहोस् सूचनासहित)

Posted on: 04 Mar, 2019

फागुन २०, काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!