बझाङको बित्थडचिरमा गाउपालीकामा केडब्लुएफ नेपालको होली बिषेश कार्यक्रम उदघाटन

Posted on: 17 Mar, 2019

टेकेन्द्र बोहरा | चैत ३, बझाङ | “स्वाथ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद“ भन्ने मुल नाराका साथ आईतवार बझाङको बिथ्थडचिर गाँउपालीकामा होली बिशेश क्रार्यक्रम उद्घाटन भएको छ ।

बिथ्थडचिर  गाँउपालीकाको आयोजनामा नेपाल क्योकुशिन बझाङले जिल्लाको  दुर्गम गाँउपालीकामा होली बिशेष  कार्यक्रम उदघाटन गरेको हो ।


खेलकुद बिकास र बिस्तार संगै बालबालिका , युवायुवतीलाई खेल प्रति आकर्षित गरि स्वच्छ समाज निर्माण  गर्न होली बिशेश कार्यक्रम सञ्चालन गरेको  के,डव्लु एफ , नेपालका केन्द्रीय अध्यक्ष पुस्पलाल रोकाया (ज्वाला)ले बताए ।

कार्यक्रमको सभापतीत्व  के,डब्लु, एफ नेपाल बित्थडचिर गाउपालीका  प्रशिक्षक  केशव बोहरा रहेका थिए ,भने प्रमुख अतिथि बित्थडचिर  बिथ्थडचिर गाँउपालीका . वडा नँ २ वडा अध्यक्ष मान बहादुर बोहरा रहेका थिए ।


कार्यक्रममा  पुर्ब स्याडी गाविस अध्यक्ष लगायत बिभिन्न खेल प्रति आस्थावान खेलाडी लगाएत हजारौ दर्षक हरुको उपस्थिती रहेको थियो ।  कार्यक्रम आईतवार वाट सुरु भई  यही चैत्र ६ गते सम्म सन्चालन हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!