चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गयो, काठमाडौंमा ठुलो धक्का महसुस

Posted on: 18 Mar, 2019

चैत ४, काठमाडौं |सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!