काठमाडौंमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु

Posted on: 20 Mar, 2019

चैत ६, काठमाडौं | काठमाडौको स्वयम्भुमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । 

मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई प्रहरीले उपचारका लागि मनमोहन अस्पतालमा पुर्याएको थियो । 

उनको पचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!