आज सुन तथा चाँदीको मुल्य कति ? हेर्नुहोस्

Posted on: 21 Mar, 2019

चैत ७, काठमाण्डौ – बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलामा एक सय रुपैयाँ  घटेर ५९ हजार ७ सयमा कारोबार भएको सुनको भाउ बिहीबार प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो । 

तेजावी सुन आज प्रतितिला ५९ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!