बझाङका डिएसपी धिताल सरुवा

Posted on: 03 Apr, 2019

टेकेन्द्र बोहरा | चैत २०, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सरुवा भएका छन । केहि महिना अगाडी सदरमुकाम चैनपुरमा जुवा खेलाउन निर्देसन दिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछी  विवादमा आएका डिएसपी  प्रविन धिताल सोमबार सरुवा भएका हुन ।

यसरी डिएसपी धितालले खुलेयाम प्रहरीको संरक्षणमा नै जुवातास खेलाउन निर्देशन दिएर प्रहरी संगठनको बेज्जत भएपछी स्थानिवासीहरुले सदरमुकाम चैनपुरमा बिरोध समेत गरेका थिए ।  यता डिएसपी धिताललाई यसबारे सोध्दा आफुले जुवाडे पक्राउ गर्न योजना बनाउन त्यसो भनेको बताएको भन्दै पतिक्रिया दिदै आएका थिए 

यस बिषयमा तपाइको प्रतिक्रिया...!