चट्याङ लागेर मृत्यु

Posted on: 16 Apr, 2019




पर्वत ।  मोदी गाउँपालिका ४ क्याङ हलहलेमा परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । बर्षातसंगै परेको चट्याङबाट २२ बर्षिया तारादेवी पुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार सोमबार साँझ ८ बजेको समयमा चट्यााङबाट घाइते भएकी पुनको उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटो मृत्यु भएको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!