बैशाख १०, काठमाडौं । मंगलबार सुनको मूल्य ३ सयले घटेको छ। मंगलबार छापवाला सुन प्रतितोला ५९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुन प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।
चाँदी आज तोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!