बैशाख २०, काठमाण्डौ – काठमाण्डौको बौद्ध टुसालमा बस पल्टिँदा १२ जना घाइते भएका छन् ।
बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!