सर्लाहीमा नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी

Posted on: 06 May, 2019

बैशाख २३, सर्लाही – सर्लाहीको बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको  छन् ।

नदीमा  गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान परिचय नखुलेका मानिसका समूहले आगजनी गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको हुन सक्ने आशंका गरिएको पनि प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!