ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदै (नतिजा हेर्ने तरिकासहित)

Posted on: 07 May, 2019

  बैशाख २४ ।  ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । 


 https://www.dvlottery.state.gov/ मा गएर नतिजा हेर्न सकिन्छ ।  डिभी परेको वा नपरेको जानकारी डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई लिन सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!