आजको विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on: 07 May, 2019

बैशाख २४, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको छ ।

 युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १३ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ १५  पैसा र बिक्रिदर ३६६ रुपैयाँ १२ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!