जिल्लाको विकास गर्न अब कसैले रोक्न सक्दैन– पदम गिरी

Posted on: 10 May, 2019


पर्वत । प्रतिनिधिसभा सदस्य पदम गिरीले अब विकास एक दुई नभई  गुणनका आधारमा हुने दाबी गरेका छन् । अब कति विकास भए भन्दा पनि त्यसलाई गुणन गरेर विकासको समीक्षा गर्न समेत उनले आग्रह गरे ।

अब गुणनात्मक रुपमा विकासको रफ्तार बढ्छ, अबको चार वर्षभित्र जिल्लाले काँचुली फेर्छ उनले भने ।

उनले अब जिल्लाको विकास गर्न कसैले रोक्न नसक्ने दाबी गरे । निर्वाचनको बेला जनतासँग गरेको बाचा अनुसार नै अबको बाँकी चार वर्षभित्र जिल्लाको विकासमा कायपलट हुने हुनेको दाबी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!