महालक्ष्मी बिकास वैङ्कको आर्थिक सहयोगमा बिभिन्न सामाग्रीहरु बितरण

Posted on: 11 May, 2019

टेकेन्द्र बोहरा । बैखाख २८, बझाङ । महालक्ष्मी बिकास बैक साखा कार्यालय बझाङ्गको अर्थिक सहयोगमा सनिवार एक कार्यक्रमका बिच ३० हजार मुल्य बराबरको १२ वटा डस्बीन, झाडु, गोल्ब, मास्क बितरण गरेको छ ।


कार्यक्रममा जयपृथ्वी नगरपालीकाका नगरप्रमुख बिरेन्द्र ब. खडकालाई महालक्ष्मी बिकास बैक बझाङ साखाका मेनेजर शेरबहादुर बि.कको हातबाट हस्तान्तरण गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!