सर्लाहीमा शिशुको शव फेला

Posted on: 13 May, 2019

वैशाख ३०, सर्लाही | सर्लाहीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने बगियवामा शनिबार साँझ ५ महिने शिशुको शव फेला परको छ । 

जिल्लाको हरिपुर्वा नगरपालिका–९ बगियवा टोलस्थित पोखरी छेउको झाडीमा ५ महिने शिशुको शव फेला परको हो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पाताल मलंगवामा राखिएको छ ।

घटनाको बारमा थप अनुषन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!