धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

Posted on: 17 May, 2019

जेठ ३, काठमाडौँ ।  शुक्रबार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । 

यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!